arrow

को को निर्वाचित भए नेकपा एसका पोलिटब्युरो सदस्यहरू ? [सूचीसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १३ बिहिबार
ncp-united-81-5-10.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पोलिटब्युरो सदस्य चयनका लागि गरेको निर्वाचनको परिणाम आएको छ ।

पदाधिकारीको परिणाम बुधबार आएको थियो भने पोलिटब्युरो सदस्यको परिणाम बिहीबार आएको हो ।

प्राप्त मतपरिणाम अनुसार विरोध खतिवडा सबैभन्दा बढी २०१ मत प्राप्त गरेर विजयी भएका छन् । त्यस्तै जीवनराम श्रेष्ठ १९५, रमा आलेमगरले १९४ र रामकुमारी झाँक्रीले १८२ मत पाएर विजयी भएका छन् । ८४ जना विजयी हुँदा सबै भन्दा कम मत १०७ ल्याउने पाँच जना रहेका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ