arrow

चट्याङ लागेर दुईजना घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १४ शुक्रबार
lightning-always.jpg

सुनसरी ।  कोशी गाउँपालिका–४ मा बिहीबार चट्याङ लागेर दुईजना घाइते भएका छन् ।

स्थानीय ५० वर्षीय हदिस मियाँ  र १८ वर्षीय अक्रम मियाँ घाइने भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । माछा मार्ने क्रममा हुरीबताससँगै परेको चट्याङबाट उनीहरू घाइते भएका थिए । घाइतेमध्ये अक्रमको अवस्था गम्भीर रहेको छभने दुवैजनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ