arrow

हत्याका अभियुक्तलाई मन्त्री बनाएको भन्दै विरोध [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १६ आइतबार
against-badshah-kurmi-(6--.jpg

काठमाडौँ । निर्मला कुर्मी हत्याका मुख्य अभियुक्त बादशाह कुर्मीलाई मन्त्री पदमा नियुक्त गरेको विरोधमा माइतीघरदेखि बालुवाटारसम्म पैदल यात्रा आयोजना गरिएको छ ।

उक्त पैदल मार्चको आयोजना महिला अधिकार मञ्च, महिला सुरक्षा दवाब समूह, नेपाल मुस्लिम महिला कल्याण समाज, महिला मानव अधिकार रक्षक सञ्जाल, महिला अधिकारका लागि राष्ट्रिय अभियान, महिला विश्वास संघ, साप नेपाल, जागर नेपाल, मिलीजुली समाज, मितिनी नेपाल, ल्याक, युथ एडबोकेसी नेपाल र एबीसी नेपालले संयुक्त रुपमा गरेको हो । 

सो पैदल मार्चलाई बृहत नागरिक आन्दोलनले ऐक्यबद्धता जनाएको छ ।

against-badshah-kurmi (1).jpg
against-badshah-kurmi (2).jpg
against-badshah-kurmi (3).jpg
against-badshah-kurmi (4).jpg
against-badshah-kurmi (5).jpg
against-badshah-kurmi (6).jpg
against-badshah-kurmi (7).jpg
against-badshah-kurmi (8).jpg
against-badshah-kurmi (9).jpg
against-badshah-kurmi (10).jpg
against-badshah-kurmi (11).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ