arrow

प्रेरणा !

logo
बेटी बज्राचार्य, 
प्रकाशित २०८१ भदौ २२ शनिबार
beti-bajracharya-81-5-22.jpg

लेऔँ प्रेरणा त्यो फूल गुलाफसँग
हिलोमा फुलेर पनि सन्देश दिन्छ 
गर्नुमाया दिनदुःखीहरुको 
ममता नै सर्वोपरि भन्नु
दियो सधै जलिरहन्छ 
दिएर प्रकाश अरुलाई 
ऊ सधै अन्धकारमै बसिरहन्छ 
फेरि पनि ऊ सदा खुशी देखिन्छ
सीतार हरसंगीतकारको प्रिय पात्र बन्छ
उसले पनि हाम्रो लागि सन्देश दिन्छ 
मध्यम मार्गको बाटो राम्रो
ऊ पनि सुखी
तिमी पनि सुखी
सूर्यदेवले कहिल्यै भन्दैनन्
मेरो ठाउँ लिने चन्द्रमा हौ तिमी
ईश्वरको चाहना यही रहन्छ
सूर्य चन्द्रमा अभिन्न अङ्ग सन्देश दिन्छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ