arrow
ADVERTISEMENT

हिन्दू राज्य पुनः स्थापनाको मागसहित काठमाडौँमा र्‍याली [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २८ शुक्रबार
hindu-rally-05-28.jpg

काठमाडौँ ।  नेपाललाई हिन्दू राज्य पुनः स्थापना गर्ने मागसहित विश्व हिन्दू महासङ्घले र्‍याली निकालेको छ । काठमाडौंमा शुक्रबार महासङ्घले र्‍याली निकालेको हो । 

राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत विभिन्न हिन्दूवादी तथा राष्ट्रवादी संघसंगठनको प्रतिनिधिमूलक सहभागितामा शुक्रबार माइतीघर मण्डलाबाट र्‍याली निकालिएको हो । 

देशमा धर्मान्तर एक मुख्य समस्या र चिन्ताको विषय भएकोले त्यस्तो धर्मान्तरणमा रोक लगाउनुपर्ने मागसहित शान्तिपूर्ण र्‍याली गरिएको र्‍यालीमा उपस्थितहरूले बताएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ