arrow
ADVERTISEMENT

बर्खामा उपत्यका भासिने क्रम रोकिएन, कुपण्डोलमा सडक भासियो [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २९ शनिबार
road-clash-kupondol-(14).jpg

काठमाडौँ । बर्खा लागेदेखि काठमाडौँ उपत्यकाका विभिन्न स्थान भासिने क्रम जारी रहेको छ । प्रत्येक साता उपत्यकाका कुनै न कुनै ठाउँ नभासिएको भन्ने छैन । 

विभिन्न कारणले अनधिकृत बस्ती संचालन भएसँगै यो घटना खेप्नु परेको विज्ञहरु बताउँछन् । 

सो क्रममा ललितपुरको कुपण्डोलको सडक शनिबार भासिएको छ । सडक भासिएर यातायात ठप्प भएसँगै सडक विभागले मर्मत सम्भार थालेको छ । 

road-clash-kupondol (1).jpg
road-clash-kupondol (2).jpg
road-clash-kupondol (3).jpg
road-clash-kupondol (4).jpg
road-clash-kupondol (5).jpg
road-clash-kupondol (6).jpg
road-clash-kupondol (7).jpg
road-clash-kupondol (8).jpg
road-clash-kupondol (9).jpg
road-clash-kupondol (10).jpg
road-clash-kupondol (11).jpg
road-clash-kupondol (12).jpg
road-clash-kupondol (13).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ