arrow

‘मोहनलता विशिष्ट स्रष्टा सम्मान–२०८१’ राजेश खनाललाई

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ३ बिहिबार
rajesh-khanal-single.jpg

काठमाडौँ । ‘मोहनलता विशिष्ट स्रष्टा सम्मान–२०८१’ संचारकर्मी एवं लेखक राजेश खनाललाई प्रदान गरिने भएको छ । नेपाली भाषा साहित्य र पत्रकारितामा योगदान दिने व्यक्तित्वलाई प्रदान गरिने यो सम्मान खनाललाई प्रदान गरिने निर्णय गरिएको हो । 
 
यो पुरस्कार नारी स्रष्टा समाज विराटनगरका अध्यक्ष ममता मृदुलले आफ्ना बुवा र आमाको नाममा स्थापना गरेकी हुन् । 

यसअघि यो सम्मान सुमन सौरभ, तुलसीहरि कोइराला र विमल वैद्यले प्राप्त गरेका थिए । पुरस्कारको राशि १५ हजार रुपैयाँ छ । 

पुरस्कार हरेक वर्ष मङ्सिर १ गते प्रदान गरिँदै आइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ