-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
भक्तपुर । सिद्वपोखरी (प्राचीन इन्द्रदह) भक्तपुरको धार्मिक तथा पर्यटकीय स्थल हो । हरेक वर्ष इन्द्रजात्राको भोलिपल्ट यहाँ मेला लाग्ने गर्दछ ।
यो पोखरी हेर्नका लागि स्थानीयदेखि बाह्य पर्यटकहरु आउने गर्दछन् । यस मनोरम पोखरीले जोकोहीलाई लोभ्याउने गरेको छ । तस्बिररासस