arrow

कास्की जिल्ला सुटिङ संघमा राजु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ६ आइतबार
raju-shrestha-kaski.jpg

पोखरा । कास्की जिल्ला सुटिङ संघको अध्यक्षमा राजु श्रेष्ठ निर्वाचित भएका छन् । संघको छैटौँ साधारण सभा तथा तेस्रो अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

संघको प्रथम उपाध्यक्षमा रामनारायण श्रेष्ठ, द्वितीय उपाध्यक्षमा रामकुमार श्रेष्ठ, सचिवमा शुकबहादुर गुरुङ र कोषाध्यक्षमा विनोदप्रसाद श्रेष्ठ छन् ।

यसैगरी कार्यसमिति सदस्यमा विजय कार्की, चिन्तामणि बास्तोला, प्रकाश बज्राचार्य र गृमा उदास छन् ।

जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख सुनबहादुर लामा संयोजक रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति चयन गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ