arrow

चीन जाँदै अर्थमन्त्री पौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ७ सोमबार
bishnu-poudel-05-27.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल राति चीन जाँदैछन् ।

चीनका उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा अर्थमन्त्री  पौडेल चीन प्रस्थान गर्न लागेका हुन् । 

उनले चीन सरकार र ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट इन्नोभेसन एण्ड नलेज सेन्टरले बेइजिङमा आयोजना गर्ने ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट फोरमलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ । 

अर्थमन्त्री पौडेल आगामी शनिबार स्वदेश फर्कने छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ