arrow

नौबिसे नागढुंगा सडक खण्डको झ्यापले खोलामा पहिरोमा पुरिएको बसमा यात्रुहरु परेको शंका

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १२ शनिबार
nagdhunga-accident-81-6-12y.jpg

काठमाडौँ । नौबिसे नागढुंगा सडक खण्डमा रहेको सुरुङमार्ग नजिक रहेको झ्यापले खोलामा पहिरोमा पुरिएको बसमा यात्रुहरु परेको आशंका गरिएको छ ।

लेदोसहितको पहिरोमा पुरिएको बस बुटवलबाट काठमाडौँ जाँदै गरेको भएको बताइएको छ । 

अहिले लेदोसहितको पहिरो हटाउने कार्य जारी रहेको अहिलेसम्म २ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । बसमा कति यात्रु थिए भन्ने स्पष्ट हुन सकेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ