arrow

आए दशैँका सुकिला नोट, नजिकैका बैंक र वित्तीय संस्थाबाट लिन सकिने [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १३ आइतबार
new-note-2081-(16).jpg

काठमाडौँ । यस वर्षको बडादशैँका लागि सुकिला नोट सटही शुरु भएको छ । नेपाल राष्ट्र बैंकले आजदेखि आगामी २२ गते मंगलबारसम्म सुकिला नोट साट्न पाइने जनाएको छ । 

साना दरका नोट सटहीको लागि यस राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेशस्थित कार्यालयहरू (विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी) बाट २२ गतेसम्म सुकिला नोट सटही गर्न सकिने बैंकले जनाएको छ । 

साथै इजाजत पत्र प्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाटसमेत सुकिलो नोट सटही गर्ने व्यवस्था मिलाइएको हुँदा आफ्नो खाता रहेको बैंक वा पायक पर्ने नजिकको बैंक तथा वित्तीय संस्था वा नेपाल राष्ट्र बैंकमा गई नोट सटही गर्न पनि राष्ट्र बैंकले आग्रह गरेको छ । 

new-note-2081 (1).jpeg
new-note-2081 (2).jpeg
new-note-2081 (3).jpeg
new-note-2081 (4).jpeg
new-note-2081 (5).jpeg
new-note-2081 (6).jpeg
new-note-2081 (7).jpeg
new-note-2081 (8).jpeg
new-note-2081 (9).jpeg
new-note-2081 (10).jpeg
new-note-2081 (11).jpeg
new-note-2081 (12).jpeg
new-note-2081 (13).jpeg
new-note-2081 (14).jpeg
new-note-2081 (15).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ