arrow

बढ्यो दशैँमा किनमेलको चहलपहल [तस्बिर[

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १७ बिहिबार
dashian-kinmel-81-(11).jpg

काठमाडौँ । नेपालीहरुको महान् चाड बडादशैँको आगमनसँगै राजधानीको मुख्य व्यापारिक केन्द्र असन, इन्द्रचोक, न्यूरोड क्षेत्रमा किनमेलका लागि  मानिसहरूको चहलपहल बढेको छ । 

विशेषतः दशैमा नयाँ लुगा किन्नेहरुको बाक्लो भीड लागेको छ । असन, इन्द्रचोक, न्यूरोड क्षेत्रमै सबै सामग्री पाइने र धेरै ठाउँ चाहर्न नपर्ने हुनाले सो क्षेत्रमा मानिसको बाक्लो भीड हुने गरेको छ । 
 

dashian-kinmel-81 (1).jpg
dashian-kinmel-81 (2).jpg
dashian-kinmel-81 (3).jpg
dashian-kinmel-81 (4).jpg
dashian-kinmel-81 (5).jpg
dashian-kinmel-81 (6).jpg
dashian-kinmel-81 (7).jpg
dashian-kinmel-81 (8).jpg
dashian-kinmel-81 (9).jpg
dashian-kinmel-81 (10).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ