- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपालीहरुको महान् चाड बडादशैँको आगमनसँगै शक्ति पीठहरु एकाएक चम्किएका छन् । उपत्यकामा विभिन्न शक्तिपीठहरुमा झिलिमिली बत्तीहरु सजाइएको छ ।
नक्साल भगवती मन्दिर, मैतीदेवी मन्दिर, कालिकास्थान लगायत देवी मन्दिर सजाइएको छ । उपत्यका बाहिर पनि यथाशक्य शक्ति पीठलाई चिटिक्क पारिएको छ ।
बडादशैँको नौ दिन नव दुर्गाको पूजा गरिन्छ ।