arrow

राष्ट्रपतिलाई भेटे राष्ट्रियसभाका अध्यक्षले

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १८ शुक्रबार
narayan-dahal-05-02.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले भेट गरेका छन् । 

आज राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा अध्यक्ष दाहालले अन्तरव्यवस्थापिका सङ्घको सम्मेलनमा भाग लिन जान लागेको जानकारी गराएका थिए । 

अध्यक्ष दाहाल स्वीट्जरल्याण्डमा हुने अन्तरव्यवस्थापिका सङ्घको सम्मेलनमा सहभागी हुनका लागि नेपाली प्रतिनिधिमण्डलमा सहभागि हुदैछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ