-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
कृष्णनगर । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको चेतरादेइवासी सामूहिक रुपमा गाउँघरको बाटो सरसफाइ गरिँदैछ ।
बडादशैँ लागेपछि देश परदेशबाट युवाहरु घर फर्कने गर्दछन् । जसका कारण युवा जनशक्ति सडकमा देखिएको छ ।
यो क्रम चेतरादेइवासीमा हैन मुलुकभरका गाउँमा देखिन्छ । तस्बिर–रासस