arrow

चाडबाडमा देश छाड्नु पर्दाको पीडा आँखामा [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २२ मंगलबार
dashian-abroad-airport.jpg

काठमाडौँ । शनिबार बडादशैँको मुख्य दिन विजयादशमी । तर त्यसको ठीक चार दिन अगाडि घर परिवार छाडेर विदेशिनुपर्दाको पीडा कस्तो होला ? 

प्रायः दशैँमा परिवार, आफन्त सँगसँगै भई दशैँ मनाउने चलन रहेता पनि वैदेशिक रोजगार, पढाई जस्ता विभिन्न कारणले नेपाली युवा विदेशिन बाध्य भएका छन् । 

सँगै चाडपर्व मनाउने रहर हुँदाहुँदै पनि विदेशिन बाध्य छन् नेपालीहरु । यही सन्दर्भमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही भावविभोर दृश्यहरु देखिएको छ । 

विदेशिने र आफन्त बीचको वियोगले यतिबेला विमानस्थलमा सन्नाटा छाएको छ । विछोडिनु पर्दाका पीडा आँखामा छरपष्ट देखिन्छ । 

airport-abroad-dashian-81-6-22 (1).jpg
airport-abroad-dashian-81-6-22 (2).jpg
airport-abroad-dashian-81-6-22 (3).jpg
airport-abroad-dashian-81-6-22 (4).jpg
airport-abroad-dashian-81-6-22 (5).jpg
airport-abroad-dashian-81-6-22 (6).jpg
airport-abroad-dashian-81-6-22 (7).jpg
airport-abroad-dashian-81-6-22 (8).jpg
airport-abroad-dashian-81-6-22 (9).jpg
airport-abroad-dashian-81-6-22 (10).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ