प्रथम महिलालाई टीका लगाइदिँदै पति राष्ट्रपति पौडेल
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २६ शनिबार
1.1k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल शनिबार राष्ट्रपति भवन शितल निवासमा टीकाको शुभसाइतमा प्रथम मिहला एवं धर्मपत्नीलाई विजया दशमीको टीकाप्रसाद लगाइदिँदै । रासस