arrow

मान्यजनसँग टीका लगाउने क्रम जारी [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २६ शनिबार
tika11111.jpg

काठमाडौँ । काठमाडौँमा टीका लगाउनको लागि मान्यजनकोमा जाने मैजारो चलिरहेको छ । विजया दशमीदेखि ठूलावडा तथा मान्यजनको हातबाट टीका ग्रहण गर्ने प्रचलन रहेको छ । 

शुभ साइतमा घरमा टीका लगाएर अहिले मानिसहरू आफ्ना मान्यजनको हातबाट टीका लगाउन आफन्तकोमा गइरहेका छन् । क्षेत्रगत हिसाबले टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म टीका लगाइन्छ । 

आज बिहान ११ः३६ को शुभ साइतमा टीका लगाएर अहिले मानिसहरू आफ्ना मान्यजनको हातबाट टीका लगाउन आफन्तकोमा गइरहेका छन् । 

सार्वजनिक सवारी पनि फाटफुट मात्रै चलेता पनि मानिसहरू ट्याक्सी र अन्य निजी सवारीका साधनबाट आफ्नो गन्तव्यतर्फ गइरहेका छन् ।

tika-2081-6-26-ttt (1).jpeg
tika-2081-6-26-ttt (1).JPG
tika-2081-6-26-ttt (2).jpg
tika-2081-6-26-ttt (3).JPG
tika-2081-6-26-ttt (4).JPG
tika-2081-6-26-ttt (5).jpg
tika-2081-6-26-ttt (6).jpg
tika-2081-6-26-ttt (7).jpg
tika-2081-6-26-ttt (8).jpg
tika-2081-6-26-ttt (9).jpg
tika-2081-6-26-ttt (10).jpg
tika-2081-6-26-ttt (11).jpg
tika-2081-6-26-ttt (12).jpg
tika-2081-6-26-ttt (13).jpg
tika-2081-6-26-ttt (14).jpg
tika-2081-6-26-ttt (15).jpg
tika-2081-6-26-ttt (16).jpg
tika-2081-6-26-ttt (17).jpg
tika-2081-6-26-ttt (18).jpg
tika-2081-6-26-ttt (19).jpg
tika-2081-6-26-ttt (22).jpg
tika111.jpg
tika1111.jpg
tika-2081-6-26-ttt (21).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ