arrow

निर्मल निवासमा पूर्वराजा ज्ञानेन्द्रबाट जनसाधारणलाई टीका [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २६ शनिबार
xking-tika-81-6-26.jpg

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालीको महान् चाड विजया दशमीको अवसरमा जनसाधारणलाई टीका लगाइदिएका छन् ।

शनिबार अपरान्ह ४ बजेबाट पूर्वराजा शाहले विजया दशमीको अवसरमा राजावादी र जनसाधारणलाई टीका लगाइदिएका हुन् । 

पूर्वराजा शाहको हातबाट टीका ग्रहण गर्न निर्मल निवासमा जनसाधारणको लाम रहेको थियो । पूर्वराजा शाहले हरेक वर्ष वडादशैँको विजया दशमीको दिन जनसाधारणलाई पनि टीका लगाउँदै आएका छन् ।


 
 

nirmal-niwas-81-6-26 (1).jpg
nirmal-niwas-81-6-26 (2).jpg
nirmal-niwas-81-6-26 (3).jpg
nirmal-niwas-81-6-26 (4).jpg
nirmal-niwas-81-6-26 (5).jpg
nirmal-niwas-81-6-26 (6).jpg
nirmal-niwas-81-6-26 (7).jpg
nirmal-niwas-81-6-26 (8).jpg
nirmal-niwas-81-6-26 (9).jpg
nirmal-niwas-81-6-26 (10).jpg
nirmal-niwas-81-6-26 (11).jpg
nirmal-niwas-81-6-26 (12).jpg
nirmal-niwas-81-6-26 (13).jpg
nirmal-niwas-81-6-26 (14).jpg
nirmal-niwas-81-6-26 (15).jpg
nirmal-niwas-81-6-26 (16).jpg
nirmal-niwas-81-6-26 (17).jpg
nirmal-niwas-81-6-26 (18).jpg
nirmal-niwas-81-6-26 (19).jpg
nirmal-niwas-81-6-26 (20).jpg
nirmal-niwas-81-6-26 (21).jpg
nirmal-niwas-81-6-26 (22).jpg
nirmal-niwas-81-6-26 (23).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ