arrow

दुर्लभ कीर्तिमान बनाएका निमा र दावाको भव्य स्वागत [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २८ सोमबार
dawa-sherpa-mountaineers.jpg

काठमाडौँ । नेपाली महिलातर्फ कम उमेरमा पहिलो पटक आठ हजार मिटर माथिका सबै १४ हिमाल आरोहण गरेकी दावा याङजुम र  पर्वतारोहणको क्षेत्रमा दुर्लभ कीर्तिमान बनाएका निमा रिन्जी शेर्पालाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

१८ वर्षको उमेरमा विश्वमा रहेका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरेर रिन्जीले कीर्तिमान बनाएका हुन् । तिब्बतको हिमाल आरोहणपछि काठमाडौँ फर्किएका उनलाई विमानस्थलमा भव्य स्वागत गरिएको थियो । 

उनले सन् २०२२ को सेप्टेम्बरमा ८ हजार १६३ मिटर अग्लो मनासलु हिमालको आरोहण गरेर विश्व कीर्तिमान बनाउने आफ्नो यात्रा थालेका थिए। 

nima-dawa-mountaineers (1).jpg
nima-dawa-mountaineers (2).jpg
nima-dawa-mountaineers (3).jpg
nima-dawa-mountaineers (4).jpg
nima-dawa-mountaineers (5).jpg
nima-dawa-mountaineers (6).jpg
nima-dawa-mountaineers (7).jpg
nima-dawa-mountaineers (8).jpg
nima-dawa-mountaineers (9).jpg
nima-dawa-mountaineers (10).jpg
nima-dawa-mountaineers (11).jpg
nima-dawa-mountaineers (12).jpg
nima-dawa-mountaineers (13).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ