arrow

कामना

logo
बेटी बज्राचार्य, 
प्रकाशित २०८१ कार्तिक १० शनिबार
beti-bajcharya-81-7-10.jpg


जीवन्त बनोस् 
जगतको अवयव सबै 
ज्योतिर्मय बनोस् 
चार वर्ण ३६ जातको फूलबारी
शुभ दिन होस् सबैको 
हरज्योति अन्तरआत्माको 
ज्योतिर्मय बनोस् 
हाम्रो आँगन 
उल्लासमय बनोस् 
हिमाल हाँसोस्
पहाड नाचोस्
तराई झुमोस् 
हाम्रो कान्तिपुरी नगरी 
दीपमय होस् 
कामना छ 
पवित्र मुटुहरूबाट 
शुभकामनारूपी आशीर्वाद बनोस् 
मातृभूमिको अनुहार 
मुसुक्क हाँस्न सकोस् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ