फुङ्लिङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका– ६ खाम्बाजेन क्षेत्रबाट देखिएको कुम्भकर्ण (फक्ताङलुङ) हिमालको दृश्य ।
सात हजार ७१० मिटर उचाइको यो हिमाल विश्वको ३२औँ र नेपालको १५औँ अग्लो हिमालमा पर्दछ । रासस
Hamrakura.com