arrow

भित्र्याउन ठिक्क पारेको धान खेतमै स्वाहा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २० मंगलबार
wet-paddy-rain-81-7-20.jpg

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ साँगेफाटमा काटेर सुकाइएको धानबाली वर्षाका कारण चिसो भएको छ । सोमबारको वर्षाले यहाँका कृषक धान भित्राउन नपाउँदा समस्यामा परेका छन् । 

भित्र्याउन ठिक्क पारेको धान चिसो भएपछि ठूलो क्षति भएको हो । तस्बिर–रासस



नयाँ