arrow

नागरिकको हक अधिकारका लागि माइतीघरमा विरोध, आजको कार्यक्रम भोलि

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २४ शनिबार
maitighar-mandala-xi.JPG
तस्बिर – फाइल ।

अपडेट

आजका लागि तय भएको कार्यक्रम भोलि सोही समयमा हुने भएको छ । आयोजक राजेन्द्र बजगाईले एक जिल्लावासी पर्यटनकर्मीको सघन स्वास्थ्य उपचारका कारण भोलिका लागि तय गरिएको बताए । 

उनले भनेका छन्, "आज आयोजित निम्न कार्यक्रम जिल्लावासी एक अत्यन्त घनिष्ठ पर्यटनकर्मी महाधिवेशन प्रतिनिधि मित्रको सघन स्वास्थ्य उपचारका कारण भोलि तद्अनुरूप तय भएको अपील गर्दछु। जय नेपाल।"
 

काठमाडौँ । आज दिउँसो माइतीघरमा विरोध प्रदर्शन हुने भएको छ । नेपाली कांग्रेसका नेता एवं गोरखा क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य राजेन्द्र बजगाईको आयोजनामा दिउँसो १ बजे विरोध प्रदर्शन हुन लागेको हो । 

यो विरोध प्रदर्शन नागरिकको अधिकार प्राप्तिका लागि, सरकारलाई जवाफदेही बनाउन र तिनीहरुको आवश्यकता र चासोसँग मेल खाने नीतिहरुको माग गर्नका लागि एउटा उपाय भएको बजगाईले जनाएका छन् । 

यस अवस्थामा विरोधहरुले थप प्रभावकारी विमानस्थल सञ्चालन, श्रमिक अधिकारको संरक्षण र सरकारलाई पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न दबाब दिने उनको विश्वास छ ।

यसले नेपाली श्रमिक, नागरिक र समग्र अर्थतन्त्रको वास्तविक चासोको सम्बोधन गर्ने पनि बजगाईको विश्वास छ । 

किन त विरोध प्रदर्शन ? यस्तो छ बजगाईको तर्क –



नयाँ