-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै छ ।
बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्नेछ ।
अजको बैठकमा समितिको वार्षिक कार्ययोजना कार्यान्वयन अवस्था सम्बन्धमा छलफल हुनेछ ।