arrow

पूर्वराजा शाह लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सहभागी [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ७ शुक्रबार
xking-gyanendra-lumbini-81-.jpg

लुम्बिनी । पूर्व राजा ज्ञानेन्द्र शाह आज लुम्बिनी आएका छन् । काठमाडौँको कोलाहल छाडेर पूर्वराजा शान्ति क्षेत्र लुम्बिनी पुगेका हुन् । 

आज काठमाडौँ एकातिर निकै प्रदूषित छ भने अर्कोतिर शक्ति प्रदर्शनका कारण अस्तव्यस्त छ । 

बुद्धको जन्मस्थल लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी हुन पूर्वराजा लुम्बिनी आएका हुन् ।

उनले पूजाआजा गरिसकेका छन् । उनी साँझ नै काठमाडौँ फर्किदैछन् ।  

 

xking-gyanendra-lumbini-81-8-7 (4).jpg
xking-gyanendra-lumbini-81-8-7 (5).jpg
xking-gyanendra-lumbini-81-8-7 (6).jpg
xking-gyanendra-lumbini-81-8-7 (7).jpg
xking-gyanendra-lumbini-81-8-7 (1).jpg
xking-gyanendra-lumbini-81-8-7 (2).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ