अनुभूतिविहीन हर परेलीमा तिम्रो यादले कोशेली दियो सार्थक जीवनको दर्शनमा यात्रा लाग्छ सुगम ढुंगामा परिणत कोमल पथमा त्यो एक सञ्जीवनी बुटी तिमी भित्रको रश्मीले दियो तिमी अद्भूत रहेछौ भन्छु तिमी एक उज्ज्वलतम् दीयो ।
Hamrakura.com