आठ एसएसपीलाई डीआईजीमा बढुवाका लागि सिफारिस [सूचीसहित]
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १० सोमबार
726
Shares
काठमाडौँ । नेपाल प्रहरीका ८ जना वरिष्ठ उपरीक्षक (एसएसपी) हरुलाई नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्ने सिफारिस गरिएको छ।
बढुवा सिफारिस सूचीको पहिलो नम्बरमा ध्रुवराज राउत छन् । त्यस्तै भोलाबहादुर रावल, गणेश चन्द, सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुरबेदी, चतुर्वेदी हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर बिकलाई बढुवाका लागि सिफारिस गरिएको छ।
आइतबार बसेको बढुवा समितिको बैठकको निर्णयानुसार एसएसपीहरूलाई सोही समूहतर्फको डीआईजी पदमा बढुवाका लागि सिफारिस गरिएको हो ।