arrow

समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ११ मंगलबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौँ । आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । 

बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । 

बैठकमा संविधान अनुसार बन्न बाँकी कानूनहरू सम्बन्धमा छलफल हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ