arrow

शौचालयमा लडेर युवकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १९ बुधबार
hetauda_sub_metro.png

काठमाडौँ । शौचालयमा लडेर हेटौँडामा आज बिहान एक युवकको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–६ कल्याणटार निवासी २८ वर्षीय उद्धव राईको लडेर मृत्यु भएको हो । 

लडेर बेहोस भएका राईलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएकामा उपचारका क्रममा मृत्यु भएको मनवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी श्यामु अर्यालले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ