arrow

एसको स्थायी कमिटी बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २६ बुधबार
socialist-party-madhav.jpg

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक बिहान पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ । 

बैठकमा साङ्गठनिक गतिविधि, जिल्ला तथा प्रदेशका अधिवेशन, स्थानीय तहको उपनिर्वाचनको समीक्षा, मुलुकको समसामयिक राजनीतिक विषयवस्तु, नेताहरूको कार्यविभाजन तथा संरचनामा फेरबदलसम्बन्धी निर्णय लिने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ