arrow

भारत र मलेसियाका लागि राजदूत नियुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ३ बुधबार
ramchandra-poudel-president-signature.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र भारत र मलेसियाका लागि नेपालका आवासीय राजदूत नियुक्त गरेका छन् । 

उनले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा डा शङ्करप्रसाद शर्मालाई भारत र डा नेत्रप्रसाद तिम्सिनालाई मलेसियाका लागि आवासीय राजदूत नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

शर्मा यसअघि पनि भारतकै राजदूत थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ