बिहानै नेश्याङ केन्द्रबिन्दु भएर गयो ४.७ रेक्टर स्केलको भूकम्प
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ४ बिहिबार
821
Shares
काठमाडौँ । मनाङको नेश्याङ केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । आज बिहान ७:३७ बजे ४.७ रेक्टर स्केलको भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प गए पनि क्षतिको विवरण आइसकेको छैन। बुधबार मात्रै बझाङमा केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो ।