रसुवा । स्याफ्रुबेँसी–रसुवागढी राजमार्ग अन्तर्गत रोङ्गा दोभानमा पक्की पुलमा भ्वाङ परेको छ । पुलमा भ्वाङ परेपछि सवारीसाधन सञ्चालनमा कठिनाई पर्दै गएको छ । रासस
Hamrakura.com