arrow

काठमाडौँमा भूकम्पको धक्का महसुस, सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १८ बिहिबार
earthquake-final-------.jpg

काठमाडौँ । काठमाडौँमा आज दिउँसो १ बजेर २ मिनेटमा भूकम्पको धक्का महसुस भएको छ ।

सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर चार दशमलव आठ रेक्टर स्केलको पराकम्पन आएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रकी प्रवक्ता मोनिका झाका अनुसार विसं २०७२ को गोरखा केन्द्रविन्दु भएको भूकम्पकै पराकम्पन स्वरुप आजको धक्का महसुस गरिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ