arrow

राप्रपा नेपालको महाधिवेशन अर्को वर्षको मंसिरमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २० शनिबार
kamal-thapa-81-9-20.jpg

काठमाडौँ । कमल थापा नेतृत्वको राप्रपा नेपालले अर्को वर्ष महाधिवेशन गर्ने भएको छ । शनिबार सम्पन्नकेन्द्रीय समिति बैठकले २०८२ मंसिर १३–१५ गते काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।

बैठकले राजनीतिक कार्यपत्र, संगठन विभागको प्रतिवेदन, तराई मधेस उत्थान अभियान सम्बन्धी कार्ययोजना, आर्थिक प्रतिवेदन र सचिवालयको प्रतिवेदन पारित गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ