arrow

राप्रपा नेपालको प्रदर्शनमा धकेलाधकेल [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १ बिहिबार
rpp-nepal-80-12-01-(14).jpg

काठमाडौँ । कमल थापा नेतृत्वको राप्रपा नेपाल आन्दोलित भएको छ । सडकमा उत्रिएको राप्रपा नेपालले राजधानीको सुन्धारा क्षेत्रमा प्रदर्शन गर्दा भने तनाव सिर्जना भएको थियो । 

धकेलाधकेल हुँदा उक्त क्षेत्र तनावग्रस्त बनेको हो । तर केही समयपछि अवस्था सामान्य बनेको थियो । 

विभिन्न माग राखेर राप्रपा नेपालले बृहत् जनप्रदर्शन शुरु गरेको हो ।


 

rpp-nepal-80-12-01 (1).jpeg
rpp-nepal-80-12-01 (2).jpeg
rpp-nepal-80-12-01 (3).jpeg
rpp-nepal-80-12-01 (4).jpeg
rpp-nepal-80-12-01 (5).jpeg
rpp-nepal-80-12-01 (6).jpeg
rpp-nepal-80-12-01 (7).jpeg
rpp-nepal-80-12-01 (8).jpeg
rpp-nepal-80-12-01 (9).jpeg
rpp-nepal-80-12-01 (10).jpeg
rpp-nepal-80-12-01 (11).jpeg
rpp-nepal-80-12-01 (12).jpeg
rpp-nepal-80-12-01 (13).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ