arrow

किटाचौरमा लागेको डढेलो नियन्त्रणमा [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ११ शुक्रबार
fire-godawari-81-10-11-(6).jpg

काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिका वडा नं २ को किटाचौर क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आएको छ ।

बिहीबार साँझबाट लागेको डढेलो नियन्त्रणका लागि स्थानीय र सरकारी निकायका प्रतिनिधिहरू परिचालित भएका थिए । 

सो डढेलो नियन्त्रणका लागि नेपाल आर्मी, सशस्त्र प्रहरी र स्थानीयहरु परिचालित भएका थिए ।

सालको रूख भएको विष्टछाप सामुदायिक वनमा बिहीबारदेखि आगो शुरू भएको स्थानियले जानकारी बताए ।

fire-godawari-81-10-11 (7).jpg
fire-godawari-81-10-11 (8).jpg
fire-godawari-81-10-11 (1).jpg
fire-godawari-81-10-11 (2).jpg
fire-godawari-81-10-11 (3).jpg
fire-godawari-81-10-11 (4).jpg
fire-godawari-81-10-11 (5).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ