arrow

एक महिने स्वस्थानी व्रत समापन [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ३० बुधबार
swastani-samapan-81-10-30y-.jpg

काठमाडौँ । पुस शुक्ल पूर्णिमादेखि शुरु भएको एक महिने स्वस्थानी व्रत कथा आज समापन भएको छ । हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने माधवनारायण मेला आज बिहान भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा स्नान गरी माधवनारायणको पूजा गरेपछि व्रत समापन गरिएको छ।

माधवनारायणको ब्रत बस्ने व्यक्तिले व्रत शुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले पूजा गर्नुपर्ने, शङ्ख जल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शङ्ख जल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा रहेको छ। 

नेसं ७२२ मा रणजीत मल्ल आफैँले व्रतको व्यवस्थापन गरिएका शिलालेखमा उल्लेख गरिएको छ ।

swastani-samapan-81-10-30y (1).jpg
swastani-samapan-81-10-30y (2).jpg
swastani-samapan-81-10-30y (3).jpg
swastani-samapan-81-10-30y (4).jpg
swastani-samapan-81-10-30y (5).jpg
swastani-samapan-81-10-30y (6).jpg
swastani-samapan-81-10-30y (7).jpg
swastani-samapan-81-10-30y (8).jpg
swastani-samapan-81-10-30y (9).jpg
swastani-samapan-81-10-30y (10).jpg
swastani-samapan-81-10-30y (11).jpg
swastani-samapan-81-10-30y (12).jpg
swastani-samapan-81-10-30y (13).jpg
swastani-samapan-81-10-30y (14).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ