arrow

निमन्त्रणा

logo
बेटी बज्राचार्य, 
प्रकाशित २०८१ फागुन १० शनिबार
beti-bajcharya-81-11-10.jpg

हे स्वाभिमान !
अनुरोध छ 
कृपया प्रवेश होस् 
हाम्रो मुुटुभरि
हाम्रा आस्थाभरि
हाम्रा मस्तिष्कभरि
ताकि हामी स्वाभिमानी बन्न सकौँ 
खडेरी छ 
तिमी नै हर जनजनमा
हाम्रो उर्जा तिमी
शास्वत तिमी
ईश्वरको वास्तविक दूत तिमी
हे स्वाभिमान
कृपया आइदेउन ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ