arrow

बाढी र आँधीबेहरीबाट जोगाउने समुद्री घाँस दिवस मनाइँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १७ शनिबार
sea-grass-2025.jpg

काठमाडौँ । आज समुद्री घाँस दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा समुद्रको पारिस्थितिक प्रणाली संरक्षणका निम्ति चेतना जगाउन सन् २०२२ देखि विश्व घाँस दिवस मनाउन प्रारम्भ भएको हो । 

यसबाट जलवायु परिवर्तनको प्रभावलाई सम्बोधन गर्न तथा तटीय क्षेत्रका मानिसलाई बाढी र आँधीबेहरीको जोखिमबाट जोगाउन समुद्री घाँस महत्वपूर्ण मानिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ