-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
पोखरा । पोखरामा आज बिहानै भूकम्पको धक्का महसुस भएको छ ।
आज बिहान ४ बजेर ११ मा कास्कीको सैमराङ केन्द्रविन्दु भएर ४दशमलवव३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का कास्कीसँगै पर्वत, म्याग्दी, बागलुङ लमजुङ, मस्ताङमा पनि महसुस भएको बताइएको छ ।
फागुन २४ गते बागलुङ केन्द्रविन्दु भएर ४दशमलव१ र सोही दिन म्याग्दी केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।