-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
खोपामा देउता
कोठामा देउता
बहालमा देउता
बहीमा देउता
पिँढीमा देउता
चोटामा देउता
बुँइगलमा देउता
मतानमा देउता
भर्याङमा देउता
आँगनमा देउता
गोठमा देउता
बारीमा देउता
चोकमा देउता
रूखमै देउता
जता पनि देउता
सबैतिर देउता
देवदेवीको पवित्र भूमि
हाम्रै मातृभूमि
कति भाग्यमानी
हामी सबै नेपाली ।