-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । म्यानमारमा ७.९ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ ।
म्यानमारमा ७.९ रेक्टर स्केलको भूकम्प गएपछि थाइल्याण्डमा पनि शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ ।
म्यानमार सरकारले भूकम्पको परिमाण वा क्षतिको बारेमा कुनै जानकारी जारी गरेको छैन ।