-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । सुदूरपश्चिममा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दार्चुलामा केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
बिहीबार साँझ ५ बजेर ४ मिनेट जाँदा अपि हिमाल आपपास धक्का महसुस गरिएको केन्द्रले जानकारी दिएको छ । उक्त भूकम्प ४ रेक्टर स्केलको रहेको थियो ।
यसअघि गत चैत १२ गते हुम्लामा केन्द्रविन्दू भएर ४.५ रेक्टर स्केलको भूकम्प गएको थियो ।