arrow

जनप्रदर्शनका बारेमा छलफल गर्न राप्रपाको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २५ सोमबार
rpp-2080-08-20.jpg
तस्बिर फाइल

काठमाडौँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दै छ । 

बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ । 

बैठकमा पछिल्ला राजनीतिक समसामयिक विषयहरूका साथै चैत्र २६ गतेको जनप्रदर्शनका बारेमा छलफल हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ