arrow

दाउन्ने खण्ड चार घण्टा बन्द

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २७ बुधबार
road-daunney.jpg

त्रिवेणी (नवलपरासी) । नारायणगढ–बुटवल सडक योजनाले दाउन्ने खण्डमा आजदेखि दैनिक चार घण्टा सवारी आवागमन बन्द हुने जनाएको छ । 

नारायणगढ–बुटवल सडक निर्माण आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्ने खण्ड आज बिहान ११ देखि अपराह्न ३ बजेसम्म बन्द हुनेछ । 

चैत ३१ गतेसम्म यो समयसारिणी कायम रहने छ । वैशाख १ गतेदेखि राति ११ देखि बिहान ५ बजेसम्म बाटो बन्द हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ