देखिन्छ नवमण्डल प्रफुल्लित तर भयो अति प्रदूषित यो महानगर आगो दन्किरहेको देख्छन् जनजनको टप्किरहेको अविरल आँशु किन देख्दैनन् चम्किला अनुहार झनै चम्किलो देख्नै चाहेनन् अरुको उदास अनुहार त्यसैले सायद घर घर बन्दैछ वृद्धाश्रम ।
Hamrakura.com