भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिका वडा नं ६ वैकुण्ठे र वडा नं २ धोद्लेखानीको सीमामा पर्ने प्रसिद्ध धार्मिकस्थल नागछाँगा । गाउँपालिकाले यहाँको विकासको लागि पदमार्ग निर्माणसँगै आवश्यक संरचना निर्माण गरेको छ । रासस
Hamrakura.com